माधव जोशीनेपाली कम्युनिष्ट आन्दोलनमा फुट र जुटको सबैभन्दा बढी चर्चा हुने गर्छ ।सैद्धान्तिक रूपमा मूलतः एकै ठाउँमा भेट्ने कम्युनिष्टहरू सत्ता र पार्टी नेतृत्व विवादले फुट्ने गरेको इतिहास छ । विगतदेखि प्रजातान्त्रिक शक्तिको तुलनामा वाम शक्तिबीच फुटको श

Kathmandu, Bagmati, Nepal

आदरणीय रन्जित कमरेड ( सह-सम्योजक) अनेरास्वबियू , सबै बोलिरहेछन म पनि बोलेकै छु, तपाई पनि बोल्न रोक्नु हुदैन ठिक छ ; एक्लै हिड्नु छ भने मन्त्री तपाईहरुकै छन ड्याङ्गका ड्याङ्ग फोन गर्नु, तपाई त कार्यक्रम चलाउनु हुन्छ क्यारे; अझै चलाउनु, मिडिया खोलिएकै

Kathmandu, Bagmati, Nepal