YOUR AD HERE
अनेरास्ववियू सह- सम्योजक रन्जित तामाङलाइ केन्द्रिय सदस्य प्रकाश भुजेलको प्रश्न
995
like
Sudip Raut
Kathmandu, Bagmati, Nepal

आदरणीय रन्जित कमरेड ( सह-सम्योजक) अनेरास्वबियू , सबै बोलिरहेछन म पनि बोलेकै छु, तपाई पनि बोल्न रोक्नु हुदैन ठिक छ ; एक्लै हिड्नु छ भने मन्त्री तपाईहरुकै छन ड्याङ्गका ड्याङ्ग फोन गर्नु, तपाई त कार्यक्रम चलाउनु हुन्छ क्यारे; अझै चलाउनु, मिडिया खोलिएकै छ त्यहि छपाउनु, फेसबुक, टुईटर अनेकन आइडि छदैछन त्यहि हाल्नु , फौज छदैछ ब्यापक सेयर गराउनु, राम्रो कुरा रहेछ भने म पनि सेयर गरौला !

तर मेरो प्रश्न नि सिङ्गो कमिटिको ठेकदार बनेर तपाईको ब्यक्तिगत धारणामा लेटरहेड चाहि किन दुरुप्रयोग गरेको के ? कि सङ्गठनको लेटरहेड बाउले अंस दिएको लालपुर्जा सोच्नु भएछ कि क्या हो? धेरै अग्रज नेताहरुको रगत पसिनासङ्ग जोडिएको इतिहास हो , सकिन्छ नेतृत्व सङ्ग सल्लाहमा काम गर्नुहोस् , नत्र ब्यक्तिगत फरक धारणा राख्दै अगाडि बढ्नु , लेटरहेड चाहि दुरुपयोग गर्ने कुनै अधिकार छैन है । हैन हस्ताक्षर नै गर्न मन हो भने, कुनै क्याम्पस कमिटिको अध्यक्ष बनेर हान्दा पनि हुन्छ हजुर इच्छा । शुभरात्री ।।

YOUR AD HERE
Comment:

These items will be permanently deleted and cannot be recovered. Are you sure?