ओभररेटेड कविका नाममा- हरि अधिकारीआफ्नो सिर्जनात्मक जीवनको उत्कर्षका वेला नेपाली कविताको सर्वाधिक आकर्षक नाम थिए– कवि भूपी शेरचन । विक्रमको २०२० र ३० को दशकमा उनी आमपाठकवर्गबीच अत्यन्त प्रिय त थिए नै समालोचकद्वारा समेत दिनुपर्नेभन्दा बढी महत्व दिइएका,

Kathmandu, Bagmati, Nepal