YOUR AD HERE
नरेश रावलले गरे आफ्नो ज्यान बचाइदिन अपिल
3023
like
1
Sagar Bhatta
Kathmandu, Bagmati, Nepal

बझाङ जिल्ला छब्बीस पाथिभेरा घर भएका भर्खरका 25 बर्षका युबा नरेश रावल क्यान्सर जस्तो प्राणघातक रोग सङ जुधीरहेका छन, बिगत 2 बर्ष देखि उनी क्यान्सर रोग बाट ग्रसित छन, उनै नरेश रावलले आज फेसबुकमा सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु मा आफ्नो ज्यान बचाइदिनको लागि अपिल गरेका छन, सेवा नै सबैभन्दा ठूलो धर्म हो, हामी सबैको सानो सहयोग ले उनको ज्यान बचाउन सकिन्छ भने किन हामिले उनलाइ सहयोग नगर्ने???? सम्पुर्णले आफ्नो तर्फ बाट सकेको आर्थिक सहयोग गरेर उहाको जीवन रक्षाकोलागि सम्पुर्ण सहयोगी मनहरु लाई अपिल गर्दछौ!


सहयोग को लागी उहा को आफ्नै नरेश रावल NIC ASIA BANK BAJHANG को खाता नं B 387737984524001 मा बचत गर्न सक्नु हुनेछ।

हजुरहरु को सानो सहयोग ले अबश्य पनि कसैको जिबन बच्छ भने सहयोग गरी दिनु होला! मानव सेवा नै सबै भन्दा ठुलाे धर्म हो !! उहाले गर्नु भएको अपिलको भिडियो क्लिप को लिन्क पनि तल राखिएको छ।

YOUR AD HERE
Comment:

These items will be permanently deleted and cannot be recovered. Are you sure?