YOUR AD HERE
किरणले मागे नेपाली जनतासंग साथ अनि भोट, गरे इतिहास रच्ने अठोट
3408
like
Damodar Phuyal
Kathmandu, Bagmati, Nepal

फाइनल चरणमा रहेको नेपाल आइडल को आज अन्तिम दिन रहेको छ, नेपाल आइडलको तेस्रो श्रङ्खलाका लागि तिनजना प्रतिस्पर्धी मध्य नेपाल आइडलको उपाधी आज कसले उचाल्छ भन्ने आम दर्शकको ढुकढुकिको कुरा रहेको छ, यसैबिछ किरण भुजेलले आज बिहान आफ्नो फेसबुक मार्फत आजको दिनमा नया इतिहास रच्ने कुरा गरेका छन, उनले सबै दर्शक श्रोता अनि नेपाली आमाबुबा, दाजुभाइ, दिदिबहिनि सङ मलाइ साथ दिनुहुन्छ भनेर पनि सोधेका छन, आज नेपाल आइडलमा तीनै प्रतिष्पर्धीहरु चम्किलो तारा झैँ छन् । झलक्क हेर्दा यी ताराहरु समान देखिन्छन तर यी ताराहरुकै बिचमा हामीले संगीतको भाव मनन् गरेर हेर्ने हो भने एउटा अलि पृथक चम्किलो जुन(चन्द्रमा) पाउँछौ । हो ! साङ्गीतिक आकाशको त्यही जुन(चन्द्रमा) हुन् बर्दिवासका किरण कुमार भुजेल । आफ्नो कडा मेहेनत त छदैँ छ त्यसका साथै दर्शकको साथ र भोटका कारण आज किरण फाइनलमा पुग्न सफल भएका छन् । नेपाल आइडलको यहाँसम्मको यात्रा किरणको लागि सजिलो भने पक्कै पनि थिएन । अनेकौं बाधाका बाबजुत पनि आज उनै किरण नेपाल आइडलको फाइनलमा छन, यो उनको लागि जिबनको सबैभन्दा ठूलो उपलब्धि हो, तपाईं हाम्रो माया कै कारण किरण यो स्थानमा पुग्न सफल भएका हुन, ताराहरु लाखौँ हुनसक्छन् तर जुन(चन्द्रमा) एउटै हुन्छन । हामी लाखौँ ताराहरुको बिचमा (चन्द्रमारुपी) किरणलाई आइडल बनाउने छौँ । उनलाई जिताउँन अत्याधिक भोट गरौँ । अब भोटिङ्ग समय आज बेलुकि ५ बजेसम्म मात्र बाँकी छ ।

किरणले आफ्नो फेसबुक मा " आजको यो दिनमा एउटा इतिहास रच्ने ऑट गर्दैछु 

के तपाईहरु मेरो साथ हुनुहुन्छ ?" भनेर लेखेका छन, अब दिने हैन त किरणलाई साथ????

फाइनल बिजेताको लागि आज साँझ ५ बजेसम्म भोटिङ गर्न मिल्ने भएकोले आउनुहोस नेपाल आईडल सिजन ३ को फाइनलमा किरण भुजेललाई मतदान गरि बिजेता बनाऔं ।

आदरणीय महानुभाबहरू हार्दिक अनुरोध ।।।

नेपाल आईडल सिजन ३ को फाइनलमा हाम्रो प्रिय किरण भुजेललाई मतदान गरि बिजेता बनाऊन भोट गर्ने सजिलो तरिका : - 

नेपाल 🇳🇵 बाट आफ्नो मोबाइलमा NI 03 टाइप गरि 37000 पठाउन सक्नुहुनेछ वा 16667703 Dial गरि आफ्नो मत दिन सक्नुहुनेछ। 

भारतमा (Vodafone) प्रयोगकर्ताले 53010 

कतारमा (Oredoo) प्रयोगकर्ताले 92300 

मलेसियामा (All Tetecos) प्रयोगकर्ताले 33310 

SMS गरि Vote गर्न सक्नुहुनेछ। 

Online voting गर्न Respect and Rise को एप्लिकेसन डाउन्लोड गरि भोट गर्न सक्नुहुनेछ । वा Esewa बाट पनि गर्न सक्नुहुनेछ ।

हजुरहरूको एक-एक भोटले किरणलाई नेपाल आइडल सिजन-३, को विजेता बन्नलाई सहयोग मिल्ने छ ।। धन्यवाद ।।।

YOUR AD HERE
Comment:

These items will be permanently deleted and cannot be recovered. Are you sure?